यस हप्ताका उत्कृष्ट ५ ब्लग पोस्टहरु - २
१ लौ तयार भयो नेपाली ब्लग सर्च इन्जिन !
२ अब आफै सोच्नु पर्छ
३ इन्टरनेट को इतिहास [Video + Friday Tech]
४ समाज किन पतन हुन्छ?
५ समयको लहरे खोकी
समयको अभाबका कारण यस हप्ता बृस्तृत रुपमा पोस्टहरुको जानकारि दिन असक्षम भएँ। त्यसका लागि क्षमा प्राथि छु। पोस्ट पढ्नको लागि टाइटलमा क्लिक गर्नु होला। अर्को हप्ता आईतबार फेरि हप्ताका उत्कृष्ट ५ ब्लग पोस्टहरुका साथ हाजिर हुने छु। सुझाब र सल्लाहको अपेक्षा गर्दछु। धन्यबाद।
0 comments:
Post a Comment