मेरो फेसबुकका केहि स्ट्याटस मेसेजहरु।
साथिहरु तपाईहरु माझ मेरा केहि फेसबुकका स्ट्याटस मेसेजहरु बाँड्न चाँहे।
१ ऊनले सोधिन " के तपाई मलाई माया गर्नु हन्छ?" म अवाक् भएँ । र सोच्न बाध्य बनेँ । "म ऊनलाई माया गर्छु या ऊन्को शरिरलाई ।"
२ रात चन्द्रमाको यादमा डुबेको छ। प्रेमी प्रेमीकाको यादमा डुबेको छ। न मेरो मनमा चन्द्रमा झुल्किन्छिन् न त मेरि प्रेमिका नै छिन्, त्यसैले म नसामा डुबेको छु।
३ तिमीले खुशि माग्यौ मैले हाँस्न छोडी दिँए , अनी तिमीले साथ छोड भन्यौ मैले बाँच्न छोडी दिँए ।
४ पहिलो चोटि हार बेहोरे र पो थाहा पाएँ जित के चिज रहेछ भनेर !!!
५ मान्छे एउटा फुल हो , बोलि उस्को बास्ना , जति उस्ले मिठो बोल्छ उति ऊ फैलिन्छ संसार भरि, गुलाफ जसरि।
६ यदि मुटु मायाले पग्लिन्छ भने ऊनी संग मुटु छैन।
0 comments:
Post a Comment