हिजो र आज
हिजो
सपनाहरु सजाए, आँखा थियो र पो तेसैले
माया उनलाई गरे, मुटु थियो र पो तेसैले
हरपल साथ दिए,धड़कन थियो र पो तसैले
आज
सपनाहरु भत्काइदिइन, अन्धो भए तेसैले
माया मारिन उनले, टुक्रा टुक्रा भयो मुटु तेसैले
साथ पाइन आज उनको, रोकियो धड़कन तेसैले
अच्युत घिमिरे , काठमंडू
0 comments:
Post a Comment