पोखरा
अच्युत घिमिरे , काठमांडू
पो = पोखिदा प्रभाती किरण तिम्रो तजमा
स्वर्ग नै त्याही छ जस्तो लाग्छ
ख = खर्चेर इन्द्रले इन्द्रलोक नै
त्याही सारे जस्तो लाग्छ
रा = राखेर त्यों सुन्दरता आखामा
सधै भरी मदहोस हून मन लाग्छ |
Not for competition.
0 comments:
Post a Comment