भानु तिमीलाई श्रद्दन्जली
श्रद्दान्जली छ भानु तिमीलाई तिम्रो शुखद जन्मदिनमा,
लाखौ पटक स्वागत छ टुहुरो साहित्य को माझमा
कुन्जिएको हाम्रो भाषा लाई ल्याएउ संसार को माझमा,
अज्ञानताले निभेको संस्कृति लाई सल्काएउ भाषाको गाथामा,
मानिस को प्रतिबिम्ब चिनाएर बनाएउ सबैलाई एकै थरि,
भरिदेउ भानु मेरो मन पनि तिम्रो झैँ महान ज्ञान छरी
जन्म भानु तिमि फेरी अधुरो साहित्य पुरा गर्न
लेख भानु फेरी रामायण भाषा को मुहान फुकाउन !!

0 comments:
Post a Comment