योगेश थापा
बिहानी पख
सिर्सिरे वायु
मुटु नै कमाउने
उज्यालो हुँदा
चराको चिरबिर
आनन्द बर्षाउने
पुर्बिय आकाश
रंगिलो द्रिस्य
कबिता फुराउने
शिरको शोभा
त्यो सेतो हिमाल
सभ्यता सम्झाउने
लेकाली भेग
त्यो लालीगुँरास
जवानी दर्शाउने
हुर्केकी नानी
चन्चले बानी
जवानी चिनाउने
बुध्दको सन्देश
भाषा र भेस
गौरब दर्साउने
Luv Nepal
सल्लाह सुझाब तथा सहयोगको लागि luvnepal977@gmail.com मा सम्पर्क गर्नुहोला ।
0 comments:
Post a Comment